उपेन्द्रले दिए शरत् सिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
nepalpress.com · Tue Nov 03 08:54:26 UTC 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीले पाएका छन्।
अध्यक्ष उपेन्द्र यादवले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)