२ करोडभन्दा बढीको घडी चोरी, एक सातापछि ‘माफ गर्नुहोस्’ भन्दै फिर्ता
kendrabindu.com · Tue Nov 03 08:51:37 UTC 2026

टोकियो । जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब २ लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी माफीपत्रसहित फिर्ता गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चोरी भएको करिब एक सातापछि घडी प्याकेजमार्फत पसलमै फिर्ता पठाइएको हो । घडीसँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोटसमेत भेटिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)