नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात
onlinekhabar.com · Tue Nov 03 08:59:00 UTC 2026

१७ कात्तिक, काठमाडौं । नेपालबाट तीन महिना अवधिमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ ।
भन्सार विभागको चालु आर्थिक वर्ष २०८३/८४ साउनदेखि असोजसम्म अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५ सय ७५ लिटर जुस निर्यात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)