मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फूलैफूलको संसार [तस्विरहरु]

kendrabindu.com · Tue Nov 03 09:07:00 UTC 2026

तिहार नजिकिँदै गर्दा काठमाडौंका विभिन्न फूल मेलामा प्रदर्शनमा राखिएका रङ्गीचङ्गी तथा मनमोहक फूलहरूले सबैको ध्यान खिचिरहेका छन् । कतै ढकमक्क फुलेका गोदावरीका विभिन्न प्रजातिले मेलाको रौनक बढाएका छन् त कतै मौसमी तथा सजावटी फूलको आकर्षक सजावटले वातावरणलाई नै मनमोहक बनाएको छ । फूलको यही सौन्दर्यले प्रकृतिलाई मात्र होइन, मानिसको मनलाई समेत प्रफुल्लित बनाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)