मिडिया कम्पनीहरूको चर्को विरोधपछि मेटाद्वारा व्यावसायिक खाताका नयाँ शर्तहरूको कार्यान्वयन स्थगित
clickmandu.com · Tue Nov 03 09:07:05 UTC 2026

एजेन्सी । प्रविधि कम्पनी मेटाले आफ्ना व्यावसायिक खाताहरूका लागि लागु गर्न लागेको नयाँ नियम तथा शर्तहरूको कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ ।
मिडिया कम्पनीहरू र खुला–इन्टरनेट (ओपन–वेब) का पक्षधरहरूले नयाँ शर्तमार्फत मेटाले अनलाइन सामग्रीहरूको व्यापक डेटा संकलन गरी प्रतिस्पर्धी एआई सेवाहरू बनाउन सक्ने भन्दै कडा आपत्ति जनाएपछि कम्पनी पछि हटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)