मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय राजमार्गका अवरोध हटाउन पूर्वाधार विकास समितिको निर्देशन: पोल र रुख सार्न समयसीमा तय

clickmandu.com · Tue Nov 03 09:11:25 UTC 2026

काठमाडौं । राष्ट्रिय राजमार्गअन्तर्गतका विभिन्न सडक आयोजना निर्माणमा देखिएका अवरोध तत्काल हटाउन पूर्वाधार विकास समितिले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। सडक विस्तार तथा स्तरोन्नतिमा बाधक बनेका विद्युत् पोल र रुखहरू हटाउन समितिले निश्चित समयसीमा नै तोकेर काम अघि बढाउन भनेको छ।

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा काठमाडौंमा बसेको बैठकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्डको प्रगति, काममा आएका अवरोध र सरोकारवाला निकायको जिम्मेवारीबारे विस्तृत छलफल भयो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)