मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अनमोलको नयाँ लुक्समा भुतुक्क फ्यानले गरे अन्तर्वार्ताको माग

kalakarmi.com · Tue Nov 03 09:15:53 UTC 2026

काठमाडौं– अभिनेता अनमोल केसी यतिबेला आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘बाटुलो जुन’ का कारण चर्चामा छन् । फिल्ममा अनमोलले अपनाएको नयाँ लुक्सले पनि दर्शकको ध्यान तानेको छ ।

यो फिल्ममा अनमोल जुँगासहित नयाँ हेयर स्टाइलमा देखिएका छन् । उनको यो अवतारलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनको नयाँ लुक्सलाई पुराना फिल्म ‘सम्झना’ तथा ‘कुसुमे रुमाल’ का अभिनेता भुवन केसीको लुक्ससँग समेत तुलना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)