मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्षेत्रीय द्वन्द्वका कारण एसियन कपको मिति परिवर्तन

nepalpress.com · Tue Nov 03 09:20:33 UTC 2026

काठमाडौं । मध्यपूर्वमा जारी क्षेत्रीय द्वन्द्वका कारण साउदी अरबमा आयोजना हुने एसियन कप फुटबल २०२७ को मिति परिवर्तन गरिएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता जनवरीको सट्टा डिसेम्बरबाट सुरु गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)