मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा असन्तुष्ट नेता–कार्यकर्तालाई एकतामा आउन माधव नेपालको आह्वान

reportersnepal.com · Tue Nov 03 09:21:28 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेभित्र असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।

उमा भुजेल नेतृत्वको नेकपासँग भएको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले विभिन्न कम्युनिस्ट घटकहरूबीच एकता अपरिहार्य रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)