मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा : माधव कुमार नेपाल

ratopati.com · Tue Nov 03 09:25:12 UTC 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देशको राष्ट्रियता, लोकतन्त्रको रक्षा र अग्रगामी रूपान्तरणको मुख्य जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताएका छन्।

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)