ज्याला वृद्धिको माग गर्दै बंगलादेशमा मजदुरको आन्दोलन, ६७० कपडा उद्योग बन्द
ratopati.com · Tue Nov 03 09:27:00 UTC 2026

ढाका । न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने मागसहित गार्मेन्ट मजदुरहरूले आन्दोलन चर्काएपछि बंगलादेशका करिब ६७० कपडा कारखाना बन्द भएका छन् ।
राजधानी ढाकासहित प्रमुख औद्योगिक क्षेत्रमा जारी प्रदर्शनका कारण देशको ठुलो निर्यात उद्योग प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)