मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जय नेपाल पार्टीले अघि सार्‍यो ८ बुँदे संकल्प, आन्दोलनको चेतावनी

setopati.com · Tue Nov 03 09:21:00 UTC 2026

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताएको छ।

सभापति धवलशम्सेर राणाले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रियता, प्रजातन्त्र, संवैधानिक राजसंस्था र धार्मिक पहिचानसहितका विषयलाई संविधान संशोधनको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)