मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख अर्यालको उपस्थितिमा आईपीयू क्षेत्रीय सम्मेलनबारे उच्चस्तरीय छलफल, संसदीय कूटनीति प्रवर्द्धनमा जोड

khabarhub.com · Tue Nov 03 09:27:59 UTC 2026

काठमाडाैँ – अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने सम्बन्धमा उच्चस्तरीय छलफल भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको समुपस्थितिमा भएको उक्त छलफलमा दिगो विकास, जलवायु परिवर्तन तथा मिथेन ग्यास उत्सर्जन न्यूनीकरणजस्ता समसामयिक विषयलाई केन्द्रमा राखेर सम्मेलन गर्ने प्रस्तावमाथि विचारविमर्श गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)