दिगो विकाससम्बन्धी आईपीयूको एसिया–प्रशान्त सम्मेलन नेपालमा गर्ने तयारी
ratopati.com · Tue Nov 03 09:32:16 UTC 2026

काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको ‘एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन’ नेपालमा आयोजना गर्ने विषयमा सरोकारवालाहरूबिच उच्चस्तरीय छलफल भएको छ ।
सभामुख डोलप्रसाद अर्यालको पहलमा मंगलबार भएको छलफलमा सङ्घीय संसद् र आईपीयूको संयुक्त आयोजनामा काठमाडौँमा सम्मेलन सम्पन्न गर्ने प्रस्तावमाथि गहन विचारविमर्श भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)