मन्त्री भेट्न सिंहदरबार पुगेका पूर्वमुख्यमन्त्री पाण्डे दुई घण्टा कुरेर फर्किए
kendrabindu.com · Tue Nov 03 09:29:36 UTC 2026

काठमाडौं । फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा धादिङका पूर्वसांसदसहितको टोली पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीलाई भेट्न नपाई फर्किएको छ ।
टोली मंगलबार पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई भेटेर फुर्केखोला पुलका विषयमा छलफल गर्नुका साथै ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)