प्रधानमन्त्रीको ‘फेसबुक मजाक’ले सरकारको गरिमा घटेकाे जेनजी अगुवाको निष्कर्ष
janaaastha.com

जेनजी अगुवा जगत विकले प्रधानमन्त्री बालेन्द्र साहको ‘फेसबुक मजाक’ले सरकारकाे गरिमा घटाएको टिप्पणी गरेका छन् । उनले राजनीतिक संघर्ष र इतिहास नभएका व्यक्तिहरु देशको राजा बन्न खोजेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)