मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै (फोटोफिचर)

gorkhapatraonline.com · Tue Nov 03 09:29:29 UTC 2026

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियानअन्तर्गत राजधानीका विभिन्न स्थानमा बालबालिकालाई औषधि खुवाउनेसँगै अभिभावकलाई पोषणबारे सचेत गराइएको छ ।

संकटा मन्दिर परिसर र नयाँ सडक क्षेत्रमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै अभिभावकलाई पोषणयुक्त खाना तथा जाउलो बनाउने तरिकाबारे जानकारी दिइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)