थाइल्यान्डमाथि नेपालको सानदार जित, अपराजित रहँदै सेमिफाइनलमा
kalakarmi.com · Tue Nov 03 09:35:38 UTC 2026
काठमाडौं- थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १९ रन मात्रै बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)