मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जितु नेपाललाई प्रश्न– ‘पाँच पाण्डव’को भीमसेन चरित्रमा फिट छु भन्ने लाग्छ ?

kendrabindu.com · Tue Nov 03 09:43:02 UTC 2026

काठमाडौं । अभिनेता जितु नेपाल यही कार्तिक २० गतेबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा भीमसेन चरित्रमा देखिँदैछन् । फिल्मको ट्रेलरमा जितुलाई अभिनेता हरिवंश आचार्यले भीम भनेर बोलाउँदा ‘म त भीमसेन हो’ भनेको दृश्य राखिएको छ ।

भीम भन्नासाथ महाभारतको त्यो चरित्रको सम्झना आउँछ, जो पाँच पाण्डवमध्ये सबैभन्दा बलिया थिए । तर ट्रेलरमा जितुलाई भीमका रुपमा प्रस्तुत गरिएपछि उनी कसरी भीम भए भन्ने चर्चा नचलेको पनि होइन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)