काठमाडौंमा कुखुरा मासुको मूल्य घट्यो
setopati.com · Tue Nov 03 09:45:28 UTC 2026

राष्ट्रिय कुखुरा व्यवसायी संघले काठमाडौं उपत्यकामा कुखुराको मासुको नयाँ मूल्य तोकेको छ।
संघले मंगलबारदेखि लागू हुने गरी कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ३५० रूपैयाँ तोकेको हो। यसअघि यसको मूल्य प्रतिकिलो ३६५ रूपैयाँ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)