दुई दिनपछि सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
barnanmedia.com · Tue Nov 03 09:43:40 UTC 2026

काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ
आज कारोबारमा आएका उपसमूहमध्ये फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका छन् । बाँकी सबै समूहका परिसूचकमा वृद्धि भएको छ। होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)