जय नेपाल प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
saralpatrika.com · Tue Nov 03 08:46:43 UTC 2026

इलाम । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले वर्ष २०८३ का लागि विभिन्न विधाका सम्मान तथा पुरस्कार पाउने व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको छ ।
प्रतिष्ठानका सचिव विमल वैद्यद्वारा जारी विज्ञप्तिअनुसार आगामी मंसिर २ गते इलाम नगरपालिका–९ स्थित साखेजुङ बहुउद्देश्यीय कभर्डहलमा विशेष समारोह आयोजना गरी सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)