स्वदेशी फूलको बजार विस्तार गर्न फ्लोरा एक्स्पो सुरु (फोटो फिचर)
halokhabar.com · Tue Nov 03 03:45:00 UTC 2026

×
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवर्द्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)