मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीलाई पेरिसडाँडाबाट प्रचण्डको प्रस्ताव- देशको आवश्यकता बनिसक्यो, मिलौँ

nepalpress.com · Tue Nov 03 09:45:11 UTC 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसहित सबै कम्युनिष्ट घटकहरूलाई एकताको लागि आह्वान गरेका छन् ।

उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै कम्युनिष्ट एकता आजको आवश्यकता बनिसकेको बताए । उनले एकताको फेरि एउटा नयाँ कडि जोड्ने उद्घोष आज भएको समेत बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)