माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, मन्त्रिपरिषद्को निर्णय नै अख्तियारको अनुसन्धानको घेरामा
barnanmedia.com · Tue Nov 03 09:49:30 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी रहेको जग्गा मन्त्रिपरिषद्को निर्णयमार्फत सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा अख्तियारले मुद्दा अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)