मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजीको आन्दोलनबाट राजनीतिक दलले फाइदा लिन पाउँदैन - सुमना श्रेष्ठ

arthasansar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले जेनजी पुस्ताले थालेको आन्दोलनबाट कुनै राजनीतिक दलले फाइदा उठाउन नपाउने बताएकी छन्।

बुधबार भिडियो सन्देशमार्फत उनले जेनजी युवाहरूलाई आफ्ना मागहरू स्पष्ट र ठोस रूपमा प्रस्तुत गर्न सुझाव दिँदै आफू उनीहरूलाई सहयोग गर्न तयार रहेको उल्लेख गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)