ईजीपी प्रणाली सञ्चालनमा
ratopati.com · Tue Nov 03 10:02:31 UTC 2026

काठमाडौँ । विद्युतीय खरिद प्रणाली (ईजीपी) सञ्चालनमा आएकाे छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबू पुडासैनीले उद्घाटन गरेका हुन् ।
कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ भर्सनकाे ईजीपी सिस्टम सुरक्षित भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)