मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली र विप्लवको नाम लिँदै प्रचण्डले भने- कम्युनिस्ट एकता देशको वस्तुगत आवश्यकता बन्यो

lokaantar.com

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकता देशको वस्तुगत आवश्यकता भएको बताएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट विद्रोह गरेकी उमा भुजेल समूहसँग एकता गर्न मंगलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट एकता वस्तुगत आवश्यकता भएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)