मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भण्डारीलाई जसपा कार्यवाहक अध्यक्षको जिम्मेवारी

baahrakhari.com · Tue Nov 03 10:00:56 UTC 2026

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका सहअध्यक्ष शरत्‌सिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष यादव अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया जान लागेपछि उनले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)