डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

डोल्पा। जिल्ला कारागार डोल्पाबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)