मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यमा विवेक र विचार हरायो, स्वाधीनता नै रहेन भने हामी रहँदैनौँ : प्रचण्ड

ratopati.com · Tue Nov 03 10:08:00 UTC 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राज्य सञ्चालनमा विचार र विवेक हराउँदै गएको भन्दै मुलुकमा निरङ्कुश तथा विवेकहीन प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र जनताको अधिकार रक्षाका लागि विचार र सिद्धान्तनिष्ठ शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)