मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

माटो बिरामी पर्दा जोखिममा मानिसको स्वास्थ्य

setopati.com · Tue Nov 03 10:09:31 UTC 2026

माटोको स्वास्थ्य र मानव स्वास्थ्यलाई अलग-अलग विषयका रूपमा हेर्न नमिल्ने बताउँदै बालरोग विशेषज्ञ एवं प्राध्यापक डा. लक्ष्मी प्रसन्नाले कृषि प्रणालीलाई उत्पादन र आम्दानीमा मात्र सीमित नराखी माटोको जीवन्तता र त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावका आधारमा बुझ्नुपर्ने बताएकी छन्।

चितवनको सौराहामा मंगलबार सुरू भएको तीन दिने ‘नेपाल बायोडायनामिक सम्मेलन २०२६’ मा मुख्य वक्ताका रूपमा बोल्दै उनले आधुनिक चिकित्सा र कृषि प्रणाली दुवैले तत्काल देखिएका समस्याको समाधानमा बढी ध्यान दिएको तर दीर्घकालीन स्वास्थ्य र पुनरूत्थानको क्षमतामा पर्याप्त ध्यान दिन नसकेको बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)