मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिजाल क्यानिङ जग्गा प्रकरण : माधव-मिनेन्द्रसहित ९७ जनाविरुद्ध साढे ७३ करोड बिगो माग

annapurnapost.com · Tue Nov 03 09:59:19 UTC 2026

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा बढी जग्गा बिक्री गरेको दाबी गर्दै आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो माग गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)