मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समय लिएर पनि पूर्वमुख्यमन्त्रीले पूर्वाधारमन्त्री भेट्न पाएनन् , ३ घण्टा कुरेर फर्कियो टोली

nepalpress.com · Tue Nov 03 10:10:10 UTC 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई फुर्केखोलाको पक्की पुल निर्माणका विषयमा ध्यानाकर्षण गराउन र ज्ञापनपत्र बुझाउन गएका पुर्वजनप्रतिनिधिहरू रित्तो हात फर्किएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको टोली मन्त्रीलाई नभेटी सिंहदरबारबाट बाहिरिएको हो ।

धादिङका पूर्वसांसद एवम् जनप्रतिनिधिहरूको संयुक्त प्रतिनिधिमण्डल पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीसँग भेट्न पाएनन् । पूर्वमुख्यमन्त्री पाण्डेका अनुसार मन्त्रीलाई भेट्नका लागि अघिल्लो दिन सोमबार मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेसँग समन्वय गरी समय निर्धारण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)