अघिल्लो दिनको गिरावटपछि सेयर बजारमा हरियाली, नेप्से ६.६२ अंकले बढ्यो
ajakoartha.com · Tue Nov 03 09:43:00 UTC 2026

काठमाडौं- अघिल्लो कारोबार दिन उच्च अंकले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । सोमबार ३२ अंकभन्दा बढीले घटेको बजार मंगलबार भने ६.६२ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६४.१३ विन्दुमा पुगेको छ । यस दिन ०.२४ प्रतिशतको वृद्धि देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)