संविधान संशोधनदेखि प्रदेश संरचनामा जनमत संग्रहसम्मका मागसहित धवलशम्सेरले सार्वजनिक गरे ८ संकल्प
ratopati.com · Tue Nov 03 10:13:31 UTC 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशम्सेर राणाले संविधान संशोधनसहितका ८ बुँदे संकल्प सार्वजनिक गरेका छन् ।
मंगलबार एक राजधानीमा पत्रकार सम्मेलन गरेर उनले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको स्थापनादेखि प्रदेश संरचनाबारे जनमत संग्रह गर्नुपर्ने माग अघि सारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)