मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

ratopati.com · Tue Nov 03 10:12:48 UTC 2026

मुस्ताङ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ।

त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि सङ्घ र प्रदेशले रणनीतिक महत्त्वको सडकका रुपमा बेग्ला–बेग्लै शीर्षकमा बजेट विनियोजन गरेका हुन्। हाल काम चलाउका रुपमा त्यस क्षेत्रमा सडक जोडिएको भए पनि उक्त क्षेत्रमा सहज रुपमा यातायात सञ्चालन हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)