पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
gorkhapatraonline.com · Tue Nov 03 11:01:45 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुनसरी र मोरङमा रहेको रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिका नाममा हदबन्दी छुटमा प्राप्त सरकारी जग्गा सट्टापट्टा तथा बिक्री वितरण गर्दा अनियमितता भएको आरोपमा आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपियाँ बिगो दाबीसहित आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)