मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डोल्पामा प्रसूति समस्यामा परेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

setopati.com · Tue Nov 03 10:22:55 UTC 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले हवाई उद्धार कार्यक्रममार्फत डोल्पाकी एक गर्भवतीको उद्धार गरेको छ।

मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत भौगोलिक विकटताका कारण ज्यान जोखिममा परेकी डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ निवासी समयमै सफल उद्धार गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)