नेपालमा लागुऔषध तस्करी गर्ने भारतीय पक्राउ
annapurnapost.com · Tue Nov 03 10:16:48 UTC 2026

काठमाडौं : भारतबाट काठमाडौंमा लागुऔषध खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयको निगरानीपछि भारतको मधुवनी निवासी ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)