मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोमाञ्चक खेलमा जनकपुर २ रनले पराजित

ratopati.com · Tue Nov 03 10:22:13 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

मंगलबार काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)