मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका नवनियुक्त राजदूत दलेला काठमाडौँमा

gorkhapatraonline.com · Tue Nov 03 10:24:31 UTC 2026

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौँ आइपुग्नु भएको छ ।

एअर इन्डियाको विमानमार्फत राजदूत दलेला नेपाल आउनु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)