मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको नयाँ राजनीतिक कार्ड : ओलीदेखि विप्लवसम्मलाई एकताको निम्तो

kalakarmi.com · Tue Nov 03 10:00:04 UTC 2026

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै भएको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न धारामा रहेका कम्युनिष्ट नेताहरूलाई समेत एकताको प्रक्रियामा आउन आह्वान गरेका छन् ।

उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिष्ट एकता अहिलेको आवश्यकता बनिसकेको बताए । अहिले भएको एकता अन्तिम नभई थप एकताका लागि नयाँ ढोका खुलेको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)