मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय मान्यता

kalakarmi.com · Tue Nov 03 09:36:20 UTC 2026

झापा – झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर उपचार र सेवाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी (इएसएमओ) अन्तर्गतको ‘डिजिग्नेटेड सेन्टर्स अफ इन्टिग्रेटेड अन्कोलोजी एन्ड प्यालिएटिभ केयर’ कार्यक्रमअन्तर्गत अस्पतालले सन् २०२७ देखि २०२९ सम्मका लागि उक्त मान्यता प्राप्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)