मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रूपन्देहीमा सुन लुट्न महिलाको हत्या, ४ जना पक्राउ

lokaantar.com

सुनका गरगहना लुट्नका लागि रूपन्देहीको कोटहीमाईमा महिलाको हत्या भएको खुलेको छ ।

यही कात्तिक १२ गते दिउँसो कोटहीमाई गाउँपालिका वडा नम्बर ६ र ७ को बीचमा रहेको धान खेतमा सोही गाउँपालिका वडा नम्बर–५ छोट्की मजगाँ बस्ने ४१ वर्षीया जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्या भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)