फिल्मको असफलतापछि दीपकराज गिरी : धेरै साथीभाइको मुहारमा खुसी छाएको हुनुपर्छ
ratopati.com · Tue Nov 03 10:28:13 UTC 2026

काठमाडौँ । कलाकार तथा निर्माता दीपकराज गिरीले यस पटक दसैँमा ल्याएको फिल्म ‘छ माया छपक्कै २’बाट भनेजस्तो सफलता प्राप्त गर्न सकेनन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले फिल्मको असफलताको सम्पूर्ण जिम्मेवारी आफैँले लिएको बताए ।
गिरीले मतगणनाको उदाहरण दिँदै जीत हुँदा ढोल पिटेर नाँच्ने र हार्दा गल्लीभित्र लुकेर बस्नुको अर्थ नरहेको बताए । उनले भने ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)