मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिचे हेलिकप्टर दुर्घटनाको छानबिन सुरु

kathmandupati.com · Tue Nov 03 10:25:05 UTC 2026

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)