मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल क्रिकेट : विराटनगरद्वार जनकपुर २ रनले पराजित, रसेलको अलराउन्ड प्रदर्शन

arthasansar.com · Tue Nov 03 10:32:48 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनको मद्दतले विराटनर २ रनल विजयी भएको हो ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । उसका लागि सैफ हसनले सर्वाधिक ७१ रनको योगदान दिए पनि त्यो टोलिको हारका लागि पर्याप्त हुन सकेन् । त्यस्तै विशाल सुस्लिङले ४३ रन बनाए भने जेनि निसमले २७ रन बनाए । विराटनगरका लागि आन्द्र रसेलले ४ विकेट लिए । त्यस्तै एन्जेलो म्याथ्युजले २ विकेट लिए भने रुपेश सिंहले एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)