विराटनगरको दोस्रो जित, जनकपुरको दोस्रो हार
nepalviews.com · Tue Nov 03 10:22:31 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)