मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय नयाँ राजदूत दलेला आइपुगे काठमाडौं

baahrakhari.com · Tue Nov 03 10:39:29 UTC 2026

काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हालन मंगलबार काठमाडौं आइपुगेका छन् ।

यसअघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सकिएर फर्केपछि भारतले दलेलालाई नेपालको लागि नयाँ राजदूत नियुक्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)